निक साइमन्स अवार्डका लागि आवेदन खुल्यो मंसिर भित्र दिन सकिने

स्वास्थ्यसमाचार/ निक साइमन्स अवार्डुका लागि आवेदन खुलेको छ। ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थामा बसेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुलाई उक्त अवार्ड प्रदान गरिने छ।

सेवाको गुणस्तरमा सुधार गर्न गरिएका कार्यहरु, संस्थाको पूर्वाधार विकासको लागि गरिएका कार्यहरु, अन्य सामाजिक कार्यहरु र सरोकार वालाहरुसँग मिलेर विकास लागि गरिएका कार्यहरु सामाजिक स्वास्थ्य सेवाको टेवा पुऱ्याउन गरेको कार्यहरु आवेदनमा उल्लेख गर्नुपर्ने छ।

निक साइमन्स अवार्ड छनौटको लागि मंसीर मसान्त भित्र आवेदन दिनुपर्नेछ।

यस्तो छ आवेदनको ढाँचा

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :