धुर्काेट गाउँपालिकामा ७ जना स्वास्थ्यकर्मीको माग, कुन पदमा कति?

स्वास्थ्यसमाचार/ गुल्मीको धुर्काेट गाउँपालिकाले बिभिन्न तहका स्वास्थ्यकर्मी माग गरेको छ। धुर्काेट गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा ७ जना स्वास्थ्यकर्मी माग गरेको हो।

माग गरेका स्वास्थ्यकर्मीमा स्टाफ नर्स १ रेडियोग्राफर १ अहेब १ अनमी  चौथो तह २ जना माग गरेको छ भने ल्याब असिस्टेन्ट चौथो तहमा १ जना माग गरेको छ ।

विज्ञापन खुलाइएको १५ भित्र आवेदन दिनुपर्नेछ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :