जेनजी आन्दोलन जाँचबुझ: कार्की आयोगको प्रतिवेदन सार्वजनिक

(पूर्ण पाठ सहित)

काठमान्डौ/ गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा छानविनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगर्दै बाहिरिएको छ ।

सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहेको थियो । जनआस्था साप्ताहिकले प्रतिवेदन हात पारेर आज बिहानैबाट प्रकाशन गर्न थालेको थियो ।

अहिले अन्य सञ्चारमाध्यममा पनि प्रतिवेदनका अन्तरवस्तु धमाधम आइरहेका छन् ।

जनआस्थामार्फत प्राप्त गरेको प्रतिवेदनको पूर्णपाठ यस्तो छः

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :