बुटबलको कोरोना बिषेश अस्पतालमा २ संक्रमित पुरुष को मृत्यु

स्वास्थ्यसमाचार/  बुटबलको कोरोना बिषेश अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  बुटबल १७ मोतीपुरका का ८१ बर्षका पुरुष र बुटबल ११ का ४७ बर्षका अर्काे पुरुषको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा बिष्णु प्रसाद गौतमका अनुसार असोज २७ गते भर्ना भएको र कार्तिक ५ गते विहान मृत्यु भएको छ ।
उनलाई सुगर प्रेशरका बिरामी रहेको थिए भने अर्काे बुटबल ११ का ४७ बर्षीय पुरुष असोज २४ गते भर्ना भएका र उपचारका लागी भेन्टीलेटरमा राखिएउपचार गरिएको र उनी पनि प्रेशरवढी का बिरामी थिए उनको कार्तिक ५ गते मृत्यु भएको डा गौतममले बताए ।

सम्बन्धित शिर्षक :