स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५कोे संयोजकमा :डा प्रशान्त आचार्य

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश नम्बर ५कोे संयोजक मा डा प्रशान्त आचार्य लाई तोकिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आज लुम्बिनी प्रादेशिक अस्पतालका डा आचार्य लाई संयोजकमा तोकेहो हो ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद २०७६ बमोजीम स्वास्थ्य अनुसन्धान प्रणालीको संस्थागत संरचना जनशक्ती पुर्वाधार क्षमता प्राथामिकताका आधारमा संघले प्रदेश र स्थानिय तहको संरचना बिस्तारको लागी डा आचार्य लाई तोकिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिब डा प्रदिप ज्ञाबलीले जनाएका छन ।

उनले प्रदेश र स्थानियका गतिबिधी समेत परिषलाई उपलब्ध गराउन उल्लेख गरेका छन । परिषदले मुख्यमन्त्रीको कार्यलय सामाजीक बिकास मन्त्रालय आर्थिक मामिलातथा कानुनमन्त्रालय,जिल्ला समन्वय समिति,बुटबल उपमहानगर र जिल्लाप्रशासन कार्यलय रुपन्देहीलाई समेत बोर्धाथ गरिएको छ ।

सम्बन्धित शिर्षक :