मधुवनी स्वास्थ्य चौकिमा कार्यरत गोमा गुरुङको कोरोनाबाट मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लाको लुम्बिनी संस्कृतिक नगरपालिका मधुवनी स्वास्थ्य चौकिमा सिअनमी पदमा कार्यरत गोमा गुरुङको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

उपचारकै क्रममा भैरहवास्थित भिम अस्पतालमा सिअनमी गोमा गुरुङको निधन भएको खुदाबगर स्वास्थ्य चौकीका सिअहेब प्रमोद ज्ञवालीले बताए ।
रुपन्देहीमा कोरोना संक्रमित स्वास्थ्यकर्मि मृत्यु भएको पहिलो रहेको छ । उनी २० बर्ष भन्दा बढी स्वास्थ्य सेवाको क्षेत्रमा सक्रिय रुपमा कार्यरत रहेकी थिईन ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :