एडमन्ड सिटी हस्पिटल र बुटवल–१३ बीच स्वास्थ्य सहुलियत सम्झौता
स्वास्थ्यसमाचार/ एडमन्ड सिटी हस्पिटल, बुटवल र बुटबल उपमहानगरपालिका वडा नं. १३ बीच वडाबासीलाई स्वास्थ्य उपचारमा विशेष सहुलियत छुट प्रदान गर्ने सहमति भएको छ। सम्झौतामा वडा अध्यक्ष नारायण प्रसाद पुन र हस्पिटलका सिइओ रमेश सिटौला ले हस्ताक्षर गर्नु भएको छ ।“स्वस्थ वडा, समृद्ध समाज”— यही अभियान अन्तर्गत वडाबासीका लागि यो सहुलियत व्यवस्था लागू गरिएको वडा अध्यक्ष नारायण पुनले बताउनु भयो । एक सय शैयाको क्षमतासहित अत्याधुनिक उपकरण, दक्ष स्वास्थ्यकर्मी र अनुभवी चिकित्सक टोलीद्वारा सञ्चालित एडमन्ड सिटी हस्पिटलले समुदायलाई गुणस्तरीय र सहज सेवा दिँदै आएको अस्पतालका सिईयो रमेश सिटौलाले बताउनु भयो । … Continue reading एडमन्ड सिटी हस्पिटल र बुटवल–१३ बीच स्वास्थ्य सहुलियत सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed