बुटवलमा नर्सिङ कर्मचारीका लागि मनोसामाजिक तथा मानसिक स्वास्थ्य तालिम शुरु

स्वास्थ्यसमाचार/ रुकुमका नर्सिङ कर्मचारीहरूलाई लक्षित गरी मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी ६ दिने तालिम बुटवलमा सुरु भएको छ। स्वास्थ्य तालिम केन्द्र बुटबलकोे आयोजनामा र नेपाल जागरण मञ्च रुकुमको सहकार्यमा सञ्चालन भएको यो तालिम मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सुरु गरिएको हो। स्वास्थ्य तालिम केन्द्र बुटबलका निमित्त निर्देशक भुबन कुबँरको अध्यक्षता तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक शिब शार्कीको बिशिष्ठ आतिथ्य तथा मनोरोग बिषेशयज्ञ बिनोद पौडेल नेपाल जागरण मञ्च रुकुमका सचिब दिपेन्द्र महतरा लगायको आतिथ्यमा तालिम सुभारम्भ भएको थियो । तालिम शुभारम्भ कार्यक्रममा स्वागत गर्दे स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक शिव सार्कीले नेपालमा … Continue reading बुटवलमा नर्सिङ कर्मचारीका लागि मनोसामाजिक तथा मानसिक स्वास्थ्य तालिम शुरु